कोरेर हेर्नुहोस्
शुभ विवाह
मंसिर ९, २०८३
बुधबार
👆 मुटु कोर्नुहोस्
25 November 2026
पात्रोमा राख्नुहोस्
हार्दिक निमन्त्रणा
आदरणीय महानुभाव ज्यू,
शुभ विवाहको सुखद अवसरमा उपस्थित भई वर‑वधुलाई आशीर्वाद प्रदान गरिदिनुहुन यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं।
शुभ घडी आउन बाँकी
०दिन
०घण्टा
०मिनेट
०सेकेन्ड
निमन्त्रणा तालिका
हल्दी तथा मेहन्दी
मंसिर ८, २०८३, मङ्गलबार · साँझ ६:०० बजे
Chand Niwas
शुभ विवाह
मंसिर ९, २०८३, बुधबार · बिहान १०:०० बजे
Hotel Kalpatru
प्रीतिभोज
मंसिर १२, २०८३, शनिबार · साँझ ४:०० बजे
Hotel Pauwa
कार्यक्रम स्थल
तपाईंको प्रतीक्षामा
तपाईंको उपस्थिति नै हाम्रा लागि सबैभन्दा ठूलो आशीर्वाद हो।
प्रबिन र भुमिका
शुभेच्छुक · चन्द परिवार
सम्पर्क · 9848025534, 9858025534
प्रबिन र भुमिका · २०८३
